प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब बढी, वितरणयोग्य मुनाफा कति ? 

  • शुक्रबार​ २९ साउन २०८३ ०८:४५ AM
काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.४९ प्रतिशतले बढेर ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा पनि बढेर १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेपछि लाभांश क्षमता ९.१० प्रतिशत