–कोइराला भेषराज मानिसको जीवन पनि विचित्रको रैछआशक्तिको कारणले नै दुःख पाउने रैछयौवन र शक्ति केवल क्षणिक चिज रैछयत्ति कुरा नबुझेरै चोला बित्ने रैछ । जिन्दगी नि खोली जस्तै बगिबगि जान्छघमन्ड र अहङ्कारले आफैँलाई खान्छ ।को आफन्त को पराय भ्रममै जिवन वित्छसधै भरी बाँचिरहने को अजम्मरी बन्छ ? स्वार्थ पूर्ति गर्नैलाई मान्छे नाता जोड्छस्वार्थ पूर्ति भए