प्रज्ञा प्रतिष्ठानमा गरिएको नियुक्तिबारे चर्को आलोचना, ‘नैतिक पतन’व्यक्तिलाई कुलपति बनाएको आरोप
शुक्रबार २९ साउन २०८३ ०८:३६ AM
काठमाडौँ / नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ । प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई नियुक्त गरेको भन्दै चर्को विरोध भइरहेको