लेखा समितिमा आईजीपीमाथि भएको व्यवहारप्रति गृहमन्त्रीको आपत्ति

  • शुक्रबार​ २९ साउन २०८३ ०८:३३ AM
काठमाडौं । सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि प्रस्तुत गरिएको शैलीप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् । उनले आरोपको टुंगो नलाग्दै व्यक्तिलाई दोषीको रूपमा प्रस्तुत गर्नु उचित नभएको बताएका छन् । शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा प्रहरी प्रमुखमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको बताए । ‘त्यसप्रति… Continue reading लेखा समितिमा आईजीपीमाथि भएको व्यवहारप्रति गृहमन्त्रीको आपत्ति