काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठले सरकारले कानून तथा नीति निर्माणका क्रममा निजी क्षेत्रलाई औपचारिकता पूरा गर्नका लागि मात्रै छलफलमा सहभागी गराउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पर्यटन ऐन संसदमा छलफलको… Continue reading ऐन निर्माणमा निजी क्षेत्रलाई साक्षी मात्रै बनाएकोमा अध्यक्ष श्रेष्ठको असन्तुष्टि : ‘एक हप्तामा सुझाव दिन सकिँदैन, एक महिना चाहिन्छ’