काठमाडौं। कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी थालेको छ । कम्पनीले आफ्नो पुँजी संरचना सुदृढीकरणसँगै वित्तीय तथा व्यावसायिक अवस्थाको विस्तृत अध्ययन गरी पुँजी बजारमा प्रवेश गर्ने तयारी अघि बढाएको हो। आईपीओ निष्काशनको तयारीलाई व्यवस्थित बनाउन कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको… Continue reading एग्री केयर नेपालले आईपीओ ल्याउँदै, नेपाल लाइफ क्यापिटल परामर्शदाता नियुक्त