नेपाल लाइफको सीईओ पराजुलीले सम्हाले दोस्रो कार्यकाल

  • शुक्रबार​ २९ साउन २०८३ ०९:०३ AM
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले शुक्रबारबाट पदभार सम्हालेका छन् । यसअघि कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले पराजुलीलाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो। पराजुलीले यसअघि २०७९ साउनबाट नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका… Continue reading नेपाल लाइफको सीईओ पराजुलीले सम्हाले दोस्रो कार्यकाल