‘सरकार असफल होस् भन्ने कांग्रेसको चाहना छैन’ : विश्वप्रकाश शर्मा

  • शुक्रबार​ २९ साउन २०८३ ०७:५४ AM
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि बोल्दै शर्माले प्रतिपक्षमा रहेको दलले सामान्यतया सरकार असफल भएको हेर्न चाहने भए पनि कांग्रेसले त्यस्तो धारणा नराखेको बताए । उनले नयाँ सरकारको नीति तथा कार्यक्रम असफल हुँदा त्यसले समाजमा निराशा ल्याउनेContinue reading "‘सरकार असफल होस् भन्ने कांग्रेसको चाहना छैन’ : विश्वप्रकाश शर्मा"