‘इटहरीको सेरोफेरो’ पाठ्यसामग्रीमा भएका त्रुटि सच्याउने सम्पादन टोलीको प्रतिबद्धता

  • शुक्रबार​ २९ साउन २०८३ ०७:४४ AM
इटहरी : कक्षा ८ का विद्यार्थीका लागि तयार गरिएको स्थानीय पाठ्यसामग्री ‘इटहरीको सेरोफेरो’ मा देखिएका तथ्यगत त्रुटि सच्याउँदै पाठ्यसामग्रीलाई थप परिष्कृत र विश्वसनीय बनाउने सम्पादन टोलीले प्रतिबद्धता जनाएको छ । इटहरी उपमहानगरपालिकाले कक्षा ८ मा स्थानीय