एन्थ्रोपिकको नयाँ वाटरमार्कले जागिर र कक्षामा एआई प्रयोग गरेको पत्ता लाग्ने भन्दै प्रयोगकर्ता असन्तुष्ट

  • शुक्रबार​ २९ साउन २०८३ ०७:५० AM
एन्थ्रोपिकले हालै क्लोडबाट उत्पादन हुने सामग्रीमा वाटरमार्क राख्ने निर्णय गरेको छ। यसअन्तर्गत च्याटबटले तयार गर्ने सम्पादकीय सामग्रीमा अदृश्य कोड राखिन्छ, जसले उक्त सामग्री एआईबाट उत्पादन भएको संकेत गर्छ। एन्थ्रोपिकले यूरोपेली The post एन्थ्रोपिकको नयाँ वाटरमार्कले जागिर र कक्षामा एआई प्रयोग गरेको पत्ता लाग्ने भन्दै प्रयोगकर्ता असन्तुष्ट appeared first on Technology Khabar.