‘लोकल कन्फरेन्स अफ युथ’ सुरु, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने

  • शुक्रबार​ २९ साउन २०८३ ०७:२७ AM
काठमाडौँ । काठमाडौँमा शुक्रवार ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई) सुरु भएको छ । जलवायुकार्यमा युवाहरूको सहभागीताका विभिन्न आयाममा छलफल गरी उनीहरूलाई नीति निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ सम्मेलन गरिएको आयोजकले जनाएको छ । ‘जलवायु पारदर्शिताका लागि एकजुट’ भन्ने मूल नाराका साथ सुरु सम्मेलनले राज्यका हरेक संयन्त्रमा अर्थपूर्ण सहभागितासँगै निर्णय प्रक्रियामा युवाको संलग्नता सुनिश्चित