विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई प्रमुख क्यान्सर अस्पतालबिच सम्झौता

  • शुक्रबार​ २९ साउन २०८३ ०१:१५ PM
सिराज खाननेपालगन्ज, साउन २९ गते । पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा ब...