खोलेमा डुबेर बालकको मृत्यु

  • शुक्रबार​ २९ साउन २०८३ ०१:३८ PM
चन्द्र पन्दाकताप्लेजुङ, साउन २९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका पशुचौपायाका लागि पकाएको खोले (कुँडो) मा परेर एक बालकको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका तिलकसिं...