सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

  • शुक्रबार​ २९ साउन २०८३ ०१:४५ PM
सुदूरपश्चिम, साउन २९ गते । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६...