जाजरकोटमा बाढीले चार घर र झोलुङ्गे पुल बगायो

  • शुक्रबार​ २९ साउन २०८३ ०७:३४ AM
अविरल वर्षापछि गएराति आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–१० तासुघाटमा चार वटा घर र एक झोलुङ्गे पुल बगाएको छ ।