आन्तरिक र बाह्य पर्यटक लोभ्याउँदै स्यार्पुताल

  • शुक्रबार​ २९ साउन २०८३ ०१:५९ PM
रुकुमपश्चिम, साउन २९ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –३ र ५ मा २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पर्यटकीयस्थल स्यार्पुताल यतिबेला पानीले टम्म भरिएको छ । सिमैछरी लेकबाट द...