काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०–३० लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई १ करोड पर्यटक भित्र्याउने वृहत् योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्यालले मुलुकको पर्यटन