पर्यटन बोर्डको पुनर्संरचना आवश्यक: सभामुख

  • शुक्रबार​ २९ साउन २०८३ ०७:४३ AM
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल पर्यटन बोर्डको नीतिगत पुनर्संरचना आवश्यक रहेको बताएका छन् । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको सुधारका लागि कडा कदम चाल्नुपर्ने बताएका हुन् । उनले कार्यसम्पादनमा आधारित नेतृत्वको आवश्यकता रहेको बताए । सभामुख अर्यालले पर्यटन बोर्ड र अब