पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिने: मन्त्री पौडेल

  • शुक्रबार​ २९ साउन २०८३ ०७:५२ AM
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज आयोजित ५९ औँ वार्षिक साधारणसभामा उनले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासका निम्ति लागिपरेको बताए । देशको पर्यटन क्षेत्रको विकासका