काठमाण्डु- एमाले उपमहासचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ओरालो यात्रा सुरु भएको दाबी गर्दै तर, उक्त अवसरलाई आफ्नो पुनरोदयको अवसरका रुपमा उपयोग गर्न सकिन्छ कि भन्ने भ्रममा नपर्न तीन दल एमाले, काँग्रेस र नेकपाका प्रमुख नेतृत्वलाई चेतावनी दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत रास्वपाको आरोलो