माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, यस्ता छन् अन्य सूचक

  • शुक्रबार​ २९ साउन २०८३ ०७:२४ AM
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा १२.३४ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा