स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ सार्वजनिक, केके छन् विशेषता ?

  • शुक्रबार​ २९ साउन २०८३ ०७:४७ AM
काठमाडौँ / सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ। नाइमा अटो शो २०२६ को अवसरमा कम्पनीले नयाँ स्कुटर