केन्द्रीय कार्यसमितिको बैठकमा विश्वप्रकाश शर्माले भने – सरकार असफल होस् भन्ने चाहना छैन
शुक्रबार २९ साउन २०८३ ०८:१२ AM
काठमाडौँ / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताएका छन् ।शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि बोल्दै शर्माले