विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले द्रुत गतिमा काम अघि बढाएको छ। नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउदै, नागरिकको गुणस्तरीय, भरपर्दो, सुरक्षित, तथा सर्वसुलभ रुपमा विद्युत उपयोग गर्न पाउने अधिकारको सुनिस्चितता गर्ने उदेश्यले गत पौष महिनामा जारी गरिएको खुला पहुँच सम्बन्धि निर्देशिकाको कार्यन्वयन लाई आयोगले प्राथमिकताका साथ अघि The post विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका appeared first on Businesspana.