सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट साझेदार

  • शुक्रबार​ २९ साउन २०८३ ०७:१९ AM
काठमाडौं । सुबिसु लिमिटेड सुदूरपश्चिम रोयल्सको इन्टरनेट साझेदार बनेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि सुबिसु र सुदूरपश्चिम रोयल्सबीच सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार सुबिसुले सुदूरपश्चिम रोयल्सको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ । सहकार्यले टोलीको डिजिटल पूर्वाधारलाई थप व्यवस्थित र समर्थक तथा टोलीबीचको डिजिटल सम्बन्धलाई अझ मजबुत… Continue reading सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट साझेदार