नेकपाका खगराज भट्ट बने सुदूरपश्चिमको मुख्यमन्त्री

  • शुक्रबार​ २९ साउन २०८३ ०७:२० AM
काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख… Continue reading नेकपाका खगराज भट्ट बने सुदूरपश्चिमको मुख्यमन्त्री