पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

  • शुक्रबार​ २९ साउन २०८३ ०६:३० AM
काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको ६ वटा सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेशContinue reading "पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश"