कैलाली । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । नवनियुक्त मुख्यमन्त्री भट्टलाई