खगराज भट्टद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस

  • शुक्रबार​ २९ साउन २०८३ १२:१२ PM
निराजन परियारचौमाला (कैलाली), साउन २९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुभएको छ। शुक्रबार नेकपा एम...