मुख्यमन्त्री बानियाँ भदौ १ गते विश्वासको मत लिँदै

  • शुक्रबार​ २९ साउन २०८३ १२:१९ PM
राममणि दाहालमकवानपुर, साउन २९ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेकपा एमाले बागमती प्रदेश...