हुम्लामा ५१ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद

  • शुक्रबार​ २९ साउन २०८३ १२:३८ PM
राजन रावतहुम्ला, साउन २९ गते । नेपाल–चीन सीमा नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्रबाट भित्र्याइएको ५१ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा सुरक्षाकर्मीको संयुक्त टोलीले बरामद ग...