पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

  • शुक्रबार​ २९ साउन २०८३ १२:४५ PM
काठमाडौँ, साउन २९ गते । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।न्यायाधीश बालकृष्ण ढकालको एकल इजला...