बाँदर धपाउन पालिएका कुकुरमै रेबिजको जोखिम

  • शुक्रबार​ २९ साउन २०८३ १२:५१ PM
नारायण तुम्बापोफिदिम, साउन २९ गते । पाँचथरका गाउँघरमा बाँदरले बाली नष्ट गर्न थालेपछि खेतबारी जोगाउन कुकुर पाल्ने चलन बढेको छ । बाली र घरको सुरक्षाका लागि पालिएका कुकुर रेबिज संक्रम...