स्वदेश फर्किएलगत्तै देउवाले थाले राजनीतिक संवाद, शशांक र शेखरसँगै पुगे देउवा निवास

  • शुक्रबार​ २९ साउन २०८३ ०६:३७ AM
काठमाण्डु– ५ महिना मुलुकबाहिर बसेर बिहीबार स्वदेश फर्किएलगत्तै निवर्तमान कांग्रेस सभापति एवंं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक भेटघटमा सक्रिय हुन थालेका छन् । देउवाले शुक्रबार बिहान पूर्वमहामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरे । देउवालाई भेट्न कोइराला परिवारका दुई हस्ती शशांक र शेखर महाराजगन्जस्थित उनको निवास पुगेका थिए । शुक्रबार बिहान ९ः०५