काठमाण्डु – पार्टी एकताको घोषणा गरेर एउटै राजनीतिक शक्तिका रूपमा अघि बढ्ने बताएका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीचको सहकार्य पार्टीले संस्थागत आकार ग्रहण नगर्दै टुटेको छ । राणा र प्रसाईंले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डामा सहकार्य गर्ने भन्दै ‘जय नेपाल’ पार्टी निर्माण गर्ने घोषणा गरेका थिए । तर पार्टीको नेतृत्व, अधिकार र वरीयतालाई लिएर विवाद