काठमाण्डु– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले आफूमाथि अवसरभन्दा बढी चुनौती थपिएको बताएका छन् । एमालेको समर्थनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका नेकपा संसदीय दलका नेता भट्टले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रदेशको नेतृत्व गर्ने अवसर पाएकोमा खुसी लागे पनि प्राप्त जिम्मेवारीले आफूलाई गम्भीर बनाएको बताए । उनले सुदूरपश्चिमका करिब २७ लाख नागरिकको नेतृत्व गर्ने जिम्मेवारी सामान्य