सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो

  • शुक्रबार​ २९ साउन २०८३ ०६:२९ AM
स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको हो ।