जलवायु परिवर्तनका मुद्दामा युवाको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउँछौंः मन्त्री चौधरी

  • शुक्रबार​ २९ साउन २०८३ ०६:३९ AM
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती सामना गर्न तथा नीति निर्माणमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।