काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएको छ । नेपाली संस्कृति, परम्परा तथा आमा–छोरीबीचको आत्मीय सम्बन्धलाई विषयवस्तु बनाइएको गीत आगामी तीज पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको हो । ‘ए मैना सुनन’ मा गायिका निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टीका दहालको संगीत