रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

  • शुक्रबार​ २९ साउन २०८३ ०६:१५ AM
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २.१८ प्रतिशतले बढेर ५८ करोड २६ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५७ करोड १ लाख खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन ५ The post रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ appeared first on Businesspana.