व्यवसायीलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

  • शुक्रबार​ २९ साउन २०८३ ०६:२० AM
नेपाल आयल निगमले व्यवसायीक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ । निगमले बिहीबार एक सूचना जारी होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको हो । निगमले बजारमा १४.२ किलोग्रामको भरि ग्यास सिलिन्डरको आपूर्ति तथा बिक्री वितरण भइरहेको जनाएको छ । निगमका