दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

  • शुक्रबार​ २९ साउन २०८३ ०७:०२ AM
दैनिक फलफूलको रस वा स्मुदी एक गिलास पिउनाले मानसिक स्वास्थ्यमा केही सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ । चार हप्तासम्म गरिएको एउटा सानो अध्ययन अनुसार स्वस्थ आहारका रुपमा फलफुलको जुसमा केही मिसावट नगरी सेवन गर्नाले डिप्रेसनका लक्षणको स्कोर उल्लेखनीय रूपमा कम भएको देखाएको छ । सामान्य आहारमा गरिएको यस्तो सरल परिवर्तनले मानसिक स्वास्थ्यलाई पनि सहयोग