फरार कैदीबन्दीको संख्या ठूलो, अभिलेख प्रणाली एकीकृत गर्न आईजीपीको जोड

  • शुक्रबार​ २९ साउन २०८३ ०६:३१ AM
काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव सङ्कलन गरिएको छ । साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने… Continue reading फरार कैदीबन्दीको संख्या ठूलो, अभिलेख प्रणाली एकीकृत गर्न आईजीपीको जोड