तानसेन पुग्ने पर्यटकको रोजाइ बन्दै पाल्पाली ढाका टोपी

  • शुक्रबार​ २९ साउन २०८३ ०६:४४ AM
पाल्पा । पाल्पाको मौलिक पहिचानका रूपमा स्थापित पाल्पाली ढाका टोपी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको उपहार बन्न थालेको छ । आकर्षक बुट्टा, रंगीन डिजाइन र स्थानीय पहिचान बोकेको ढाका टोपी तानसेन पुग्ने पर्यटकले चिनोका रूपमा खरिद गर्ने गरेका छन् । ढाका टोपीको मूल्य आकार, डिजाइन र गुणस्तरअनुसार फरक पर्ने भए पनि सामान्यतया सात… Continue reading तानसेन पुग्ने पर्यटकको रोजाइ बन्दै पाल्पाली ढाका टोपी