हिमालयन डिस्टिलरीले कमायो १.२० अर्ब नाफा

  • शुक्रबार​ २९ साउन २०८३ ०६:४६ AM
काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब २० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा २८.१३ प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९४ करोड १४ लाख ४६ हजार ४८७ रुपैयाँ खुद नाफा कमाएको थियो। गत… Continue reading हिमालयन डिस्टिलरीले कमायो १.२० अर्ब नाफा