सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा गण्डकी र नारायणी क्षेत्रका योग्य अभिकर्ता सम्मानित

  • शुक्रबार​ २९ साउन २०८३ ०६:५४ AM
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी विकास प्रबन्धक तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान गरेको छ। पोखरास्थित होटल निवासमा एक आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र प्रमुख बजार अधिकृत गणेश चौलागाईंको उपस्थितिमा योग्य एजेन्सी विकास प्रबन्धक तथा अभिकर्तालाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको हो। कार्यक्रममा… Continue reading सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा गण्डकी र नारायणी क्षेत्रका योग्य अभिकर्ता सम्मानित