प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट

  • शुक्रबार​ २९ साउन २०८३ ०७:०० AM
काठमाडौं । कीर्तिपुर नगरपालिका–३, सागलस्थित ससःत्वा हस्पिटालिटी प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा प्रभु बैंकका तर्फबाट केन्द्रीय व्यवसाय केन्द्रका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा ससःत्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले… Continue reading प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट