काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमाContinue reading "एकैदिन तोलामा ४६ सय रूपैयाँ घट्यो सुनको भाउ"