बढ्दो साइबर अपराध : एक वर्षमा परे २० हजार बढी उजुरी, १५५ जना पक्राउ
शुक्रबार २९ साउन २०८३ ०५:१५ AM
काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे। फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याएर ठगी गर्ने नुवाकोटकै १९ वर्षीय विवेक सुनार असार २४