काठमाडौं। नेपाली सेनाले रिक्त २ सय ८० जना अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। जंगी अड्डास्थित भर्ना छनोट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने